FAQs Complain Problems

वडा नं ११

वडाको परिचयः
(१) सीमाना
         (क) पूर्व उत्तर शंखमूल पुल देखि उत्तर पश्चिम यू.यन.पार्क र बाराही मन्दिर सम्म ।
         (ख) उत्तर पश्चिम यू.एन.पार्क देखि पश्चिम दक्षिण पाटन संयुक्त क्याम्पस सम्म ।
         (ग) पश्चिम दक्षिण पाटन संयुक्त क्याम्पस देखि दक्षिण पूर्व पाटन ढोका, तापाहिटी हुँदै    
               ललितापुर पाटी सम्म ।              
         (घ) दक्षिण पूर्व ललितपुर पाटी देखि कुम्भेश्वर, कोबहाल, गाःहिटी हुँदै शंखमूल सम्म ।

(२) क्षेत्रफल : ०४५ ब.कि.मि.

(३) जनसंख्या : १०१०९ (०६८ सालको जन गनना अनुसार)

Supporting Documents: 

वडा नं ५

वडाको परिचय  :  

वडा नं ८

वडाको परिचयः

Population: 
११४००
Supporting Documents: 

वडा नं ९

वडाको परिचय  :  

Supporting Documents: 

वडा नं ७

वडाको परिचय  :  

१)  ऐतिहासिक पृष्ठभूमि :
धार्मिक ,सास्कृतिक एवं ऐतिहासिक मन्दिरको नगरीको रुपमा परिचित ललितपुर महानगरपालिकाको २९ वटा वडा मध्ये ७ वडा पनि एक हो । ललितपुरको सुन्धारा यःछु टोल देखि ग्वार्को नयाँ बस्ती सम्म फैलिएको छ । विभिन्न मठ मन्दिर ले भरिएको छ ।

 २)भौगोलिक अवस्थिति

सिमाना 
        पुर्वमा : महालक्ष्मी नगरपालिका
        पश्चिममा : ल.पु.म.न.पा.वडा नं. ८
        उत्तरमा : ल.पु.म.न.पा. वडा नं. ८
        दक्षिणमा : ल.पु.म.न.पा. वडा नं. १७, ६

Supporting Documents: 

ललितपुरको आ.व. २०७४ / ७५को विद्यालय लेखापरीक्षण सम्बन्धि सूचना

२०७५/०६/०१

पदाधिकारी

चिरीबाबु महर्जन
Designation:
नगर प्रमुख
mayor@lmc.gov.np / cbmaharjan@yahoo.com
9851022723
मञ्जली शाक्य बज्राचार्य
Designation:
उप– प्रमुख
deputy_mayor@lmc.gov.np, manjalishakya@gmail.com
9851018101
राजु महर्जन
Designation:
प्रवक्ता
rajumaharjan77@gmail.com
9851114886
रेखा दास श्रेष्ठ
Designation:
प्रमुख प्रशासकीय अधिकृत
cao@lmc.gov.np
9851250013
देवप्रसाद गुरागाई
Designation:
सूचना अधिकारी
informationofficer@lmc.gov.np
9851133966 /015440883

सेवाहरु

सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- ३ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रू. २५,०००/- (संस्थागतको हकमा)
आवश्यक कागजातहरुः-
  •     व्यवस्थापन समितिको निर्णय
  •     वडा कार्यालयको सिफारिस
  •     विनियम
  •     व्यवसाय दर्ता
  •     सञ्चालकहरुको विवरण
  •     लालपूर्जा तथा ५ वर्षसम्म को घर भाडा सम्झौता
  •     शिक्षक तथा विद्यार्थी हरु को विवरण
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १,५००/-
आवश्यक कागजातहरुः-
  •     शिक्षण संस्था सञ्चालक समिति वा गुठीयारको बैठकको निर्णय
  •     विद्यालयको सिफारिस
  •     सिफारिस गरिएका व्यक्तिहरुको नागरिकता, बायोडाटा र अन्य आवश्यक प्रमाण पत्रहरुको प्रतिलिपि
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
  •     हस्ताक्षरको नमुना
  •     विद्यालयको सिफारिस
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. ५००/- (संस्थागत विद्यालयको हकमा)
आवश्यक कागजातहरुः-
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
  •     हस्ताक्षरको नमुना र मुद्दति रसिद
  •     विद्यालयको सिफारिस
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १५,०००/-
आवश्यक कागजातहरुः-
  •     शैक्षिक संस्थाको कागजात
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १,००,०००/-
आवश्यक कागजातहरुः-
  •     शिक्षण संस्थाको कागजात
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २५,०००/-
आवश्यक कागजातहरुः-
  •     शिक्षण संस्थाको कागजात
  •     नजिकैको  कम्तिमा दुई विद्यालयको सहमति
  •     दुबै स्थानीय तह (वडा / पालिका)को सिफारिस
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
  •     निरिक्षण प्रतिवेदन
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २००/-
आवश्यक कागजातहरुः-
  •     जन्मदर्ता / नागरिकता को प्रमाण पत्रको प्रतिलिपी
  •     सच्याउनको लागि उपलब्ध सक्कल लब्धाङ्क पत्र
  •     विद्यालयको सिफारिस

जानकारी