FAQs Complain Problems

वडा नं ७

Body: 

वडाको परिचय  :  

१)  ऐतिहासिक पृष्ठभूमि :
धार्मिक ,सास्कृतिक एवं ऐतिहासिक मन्दिरको नगरीको रुपमा परिचित ललितपुर महानगरपालिकाको २९ वटा वडा मध्ये ७ वडा पनि एक हो । ललितपुरको सुन्धारा यःछु टोल देखि ग्वार्को नयाँ बस्ती सम्म फैलिएको छ । विभिन्न मठ मन्दिर ले भरिएको छ ।

 २)भौगोलिक अवस्थिति

सिमाना 
        पुर्वमा : महालक्ष्मी नगरपालिका
        पश्चिममा : ल.पु.म.न.पा.वडा नं. ८
        उत्तरमा : ल.पु.म.न.पा. वडा नं. ८
        दक्षिणमा : ल.पु.म.न.पा. वडा नं. १७, ६

जनघनत्व :३७,३७६ वर्ग कि.मि.
क्षेत्रफल  : ०.२१ (०.२१ वर्ग कि.मि.)
 

सम्पर्क : ५५३१४४४

Supporting Documents: