समाचार
सूचना तथा समाचार
Upload Date:
२०८२/०१/३१
मिति २०८२/०१/३० गते मंगलबार बिहान ९:०० बजे वाङ्मय शताब्दि पुरुष डा. सत्यमोहन जोशीज्यूको १०६औं जन्मजयन्तीको अवसरमा श्रीमान् नगर प्रमुखज्यूबाट ललितपुर महानगरपालिकाद्वारा निर्मित शालिक अनावरण कार्यक्रम रहेको हुँदा यहाँको उपस्थितिको लागि हार्दिक अनुरोध छ।
Upload Date:
२०८२/०१/२९