कोरोना संक्रमित विरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोग निर्देशिका बमोजिम यस महानगरपालिकामा प्राप्त भएका निवेदन उपर कारवाही भइ सहयोग रकमको चेक तयार भएकाहरुको विवरण यसै साथ संलग्न छ | विवरणमा नाम समावेश भई यस महानगरपालिका बाट फोन अथवा मेसेज प्राप्त गरेका हरुले चेक बुझ्नका लागि महानगरपालिकाको लेखा शाखामा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ |
समाचार
सूचना तथा समाचार
Upload Date:
२०७९/०१/०६