FAQs Complain Problems

ब्रुडिंग गरिएका चल्लामाग गर्नको लागि पशुपालन कृषक समुहहरुबाट आवेदन दिने बारे १५ दिने सूचना

२०७५/०२/०६

१ दिने डुवल प्रपोज चल्ला ४ हप्ता र ८ हप्तासम्म हुर्काउनको लागि दरभाउ पत्रको निम्ति आवेदन दिने बारे १५ दिने सूचना

२०७५/०२/०६

१ दिने डुवल प्रपोज कुखुरा खरिद लागि दरभाउ पत्रको निम्ति आवेदन दिने बारे १५ दिने सूचना

२०७५/०२/०६

भारी कर तथा जरिवाना छुटको सूचना !!

२०७५/०२/०१

ललितपुर महानगरपालिकाको सूचना

२०७४/०१/२१

ललितपुर महानगरपालिकाको प्रेस विज्ञप्ती

The Government of the Macao SAR of the People of China af6 21-23 April 2018 सम्म आर्थीक, ब्यापारिक, साँस्कृतिक र पर्यटन विकासको उद्देश्य सहित आयोजना हुने 4th Neighboring Countries Mayors Visiting Program विषयक कार्यक्रममा सम्पुर्ण खर्च आयोजक संस्थाबाट ब्यहोर्ने गरी यस ललितपुर महानगरपालिकाका प्रमुख लगायत ५ जना उक्त कार्यक्रममा सहभागि हुने कुरा नगरवासीलाई जानकारी गराइन्छ ।

प्रवक्ता एवं वडा ९ अध्यक्ष

राजु महर्जन 

२०७५/०१/०६

Pages

सूचना

हाम्रा YouTube भिडियोहरु

पदाधिकारी

चिरीबाबु महर्जन
Designation:
नगर प्रमुख
mayor@lmc.gov.np / cbmaharjan@yahoo.com
9851022723
मञ्जली शाक्य बज्राचार्य
Designation:
उप– प्रमुख
manjalishakya@gmail.com
9851018101
राजु महर्जन
Designation:
प्रवक्ता
rajumaharjan77@gmail.com
9851114886
वीरेन्द्रदेव भारती
Designation:
प्रमुख प्रशासकीय अधिकृत
cao@lmc.gov.np
9851250013
देवप्रसाद गुरागाई
Designation:
सूचना अधिकारी
informationofficer@lmc.gov.np
9851133966 /015440883

सेवाहरु

सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- ३ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रू. २५,०००/- (संस्थागतको हकमा)
आवश्यक कागजातहरुः-
  •     व्यवस्थापन समितिको निर्णय
  •     वडा कार्यालयको सिफारिस
  •     विनियम
  •     व्यवसाय दर्ता
  •     सञ्चालकहरुको विवरण
  •     लालपूर्जा तथा ५ वर्षसम्म को घर भाडा सम्झौता
  •     शिक्षक तथा विद्यार्थी हरु को विवरण
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १,५००/-
आवश्यक कागजातहरुः-
  •     शिक्षण संस्था सञ्चालक समिति वा गुठीयारको बैठकको निर्णय
  •     विद्यालयको सिफारिस
  •     सिफारिस गरिएका व्यक्तिहरुको नागरिकता, बायोडाटा र अन्य आवश्यक प्रमाण पत्रहरुको प्रतिलिपि
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
  •     हस्ताक्षरको नमुना
  •     विद्यालयको सिफारिस
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. ५००/- (संस्थागत विद्यालयको हकमा)
आवश्यक कागजातहरुः-
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
  •     हस्ताक्षरको नमुना र मुद्दति रसिद
  •     विद्यालयको सिफारिस
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १५,०००/-
आवश्यक कागजातहरुः-
  •     शैक्षिक संस्थाको कागजात
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १,००,०००/-
आवश्यक कागजातहरुः-
  •     शिक्षण संस्थाको कागजात
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २५,०००/-
आवश्यक कागजातहरुः-
  •     शिक्षण संस्थाको कागजात
  •     नजिकैको  कम्तिमा दुई विद्यालयको सहमति
  •     दुबै स्थानीय तह (वडा / पालिका)को सिफारिस
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
  •     निरिक्षण प्रतिवेदन
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २००/-
आवश्यक कागजातहरुः-
  •     जन्मदर्ता / नागरिकता को प्रमाण पत्रको प्रतिलिपी
  •     सच्याउनको लागि उपलब्ध सक्कल लब्धाङ्क पत्र
  •     विद्यालयको सिफारिस

जानकारी