FAQs Complain Problems

तारिख लिन आउने सम्बन्धमा अत्यन्त जरुरी सूचना

२०७७/३/१९

प्रेस विज्ञप्ति

२०७७/३/१७

सूचना ! सूचना ! सूचना !

२०७७/३/१६

प्रेस विज्ञप्ति

२०७७/३/१४

ललितपुर महानगरपालिकाबाट विदेशमा रोजगारी, अध्ययन तथा भ्रमणको सिलसिलामा विदेशमा रहेर हाल फर्कन चाहने नगरबासीहरुको तथ्यांक संकलन फाराम

ललितपुर महानगरपालिकाबाट विदेशमा रोजगारी, अध्ययन तथा भ्रमण लगायत अन्य सिलसिलामा विदेशमा रहेर हाल फर्कन चाहने नगरबासीहरुको तथ्यांक संकलन फाराम भर्नुहुन र घरका कोही सदस्य विदेशमा भए भर्न लगाउनुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।
https://forms.gle/VomFpXgcPQZPLcw1A

2077/2/15

प्रेस विज्ञप्ति

२०७७/२/७

Pages

सूचना

हाम्रा YouTube भिडियोहरु

पदाधिकारी

चिरीबाबु महर्जन
Designation:
नगर प्रमुख
mayor@lmc.gov.np / cbmaharjan@yahoo.com
9851022723
मञ्जली शाक्य बज्राचार्य
Designation:
उप– प्रमुख
deputy_mayor@lmc.gov.np, manjalishakya@gmail.com
9851018101
राजु महर्जन
Designation:
प्रवक्ता
rajumaharjan77@gmail.com
9851114886
वीरेन्द्रदेव भारती
Designation:
प्रमुख प्रशासकीय अधिकृत
cao@lmc.gov.np
9851250013
देवप्रसाद गुरागाई
Designation:
सूचना अधिकारी
informationofficer@lmc.gov.np
9851133966 /015440883

सेवाहरु

सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- ३ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रू. २५,०००/- (संस्थागतको हकमा)
आवश्यक कागजातहरुः-
  •     व्यवस्थापन समितिको निर्णय
  •     वडा कार्यालयको सिफारिस
  •     विनियम
  •     व्यवसाय दर्ता
  •     सञ्चालकहरुको विवरण
  •     लालपूर्जा तथा ५ वर्षसम्म को घर भाडा सम्झौता
  •     शिक्षक तथा विद्यार्थी हरु को विवरण
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १,५००/-
आवश्यक कागजातहरुः-
  •     शिक्षण संस्था सञ्चालक समिति वा गुठीयारको बैठकको निर्णय
  •     विद्यालयको सिफारिस
  •     सिफारिस गरिएका व्यक्तिहरुको नागरिकता, बायोडाटा र अन्य आवश्यक प्रमाण पत्रहरुको प्रतिलिपि
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
  •     हस्ताक्षरको नमुना
  •     विद्यालयको सिफारिस
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. ५००/- (संस्थागत विद्यालयको हकमा)
आवश्यक कागजातहरुः-
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
  •     हस्ताक्षरको नमुना र मुद्दति रसिद
  •     विद्यालयको सिफारिस
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १५,०००/-
आवश्यक कागजातहरुः-
  •     शैक्षिक संस्थाको कागजात
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १,००,०००/-
आवश्यक कागजातहरुः-
  •     शिक्षण संस्थाको कागजात
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २५,०००/-
आवश्यक कागजातहरुः-
  •     शिक्षण संस्थाको कागजात
  •     नजिकैको  कम्तिमा दुई विद्यालयको सहमति
  •     दुबै स्थानीय तह (वडा / पालिका)को सिफारिस
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
  •     निरिक्षण प्रतिवेदन
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २००/-
आवश्यक कागजातहरुः-
  •     जन्मदर्ता / नागरिकता को प्रमाण पत्रको प्रतिलिपी
  •     सच्याउनको लागि उपलब्ध सक्कल लब्धाङ्क पत्र
  •     विद्यालयको सिफारिस

जानकारी