FAQs Complain Problems

सूचना तथा समाचार

"कर वर्ष २०७४" अवसरमा भारी कर तथा जरिवना छुटकाे सुनाैलाे अवसर

सूचना   !!      सूचना  !!     सूचना !!
“कर बर्ष २०७४” को उपलक्ष्यमा आ.ब. २०७४÷०७५ भरी नै मालपोत, घर जग्गा तथा व्यवसाय करमा भारी छुटको व्यवस्था गरिएको जानकारी गराउँदै समय भित्र कर बक्यौता चुक्ता गर्नुहुन हार्दिक अपिल गर्दछ ।
   हालको व्यवस्था अनुसार मालपोत, घर जग्गा तथा व्यवसाय करको जम्मा बक्यौता रकममा १०५ छुट गरिएको र बिगतका बर्षहरुको बाँकी बक्यौतामा नियमानुसार लाग्ने जरिवाना शत प्रतिशत छुट गरिएको जानकारी गराईन्छ । 

२०७४।०४।२३

फ्रेन्च राजदूतसंग ललितपुर महानगरपालिकमा भेटघाट कार्यक्रम

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँग फ्रेन्च राजदूत इभकारमोनाले उहाँको कार्यकक्षमा भेटघाट गर्नुभयो ।सो अवसरमा नगर प्रमुख महर्जनले ऐतिहासिक पाटन दरबार स्क्वायर  भ्रमणमा आउने पर्यटकहरुको समायवधि बढाउनका लागि पूर्वाधार तयार गनुपर्ने, पाटनका मूर्तअमूर्त सम्पदाहरुको संरक्षण सम्बद्र्धन गर्नका लागि आवश्यक सहयोग र समन्वय गरी अघि बढाउनुपर्ने कुरा औल्याउनुभयो ।त्यस अवसरमा राजदूत इभकारमोनाले दुई देश बीचको सम्बन्धलाई प्रगाढ बनाउनु पर्ने कुराको चर्चा गर्दै काठमाण्डौँ उपत्यकामा ट्राफिक जाम न्यू

२०७४।०४।१०

फ्लाइ अाेभर सम्बन्धी छलफल

ललितपुर महानगरपालिका अमूर्त सम्पदाले भरीपूर्ण महानगरको रुपमा परिचित छ । बर्षेनि ठूलो संख्यामा विश्वभरका पर्यटकहरुको यस महानगरको मौलिक परम्परा र संस्कृति हेर्न आउने गर्दछन् । तर यस महानगरपालिका भित्र अवस्थित मौलिक, सांस्कृति र परम्परागत महत्वले भरिपूर्ण स्थानहरुको भ्रमणको क्रममा पर्यटकहरुले अव्यवस्थित सडक र यातायातको कारणले समस्या भोग्नु परिरहेको छ,  राष्ट्रकै प्रमुख क्षेत्रको रुपमा रहेको यस पर्यटन क्षेत्रले आसातित उपलब्धी हाँसिल गर्न सकिरहेको छैन ।

२०७४।०४।०६

साक्षात्कार भेट सम्पन्न

२०७४।०३।२७

PURPP समेबन्धी प्रेस विज्ञप्ती

२०७४।०३।२५

नगर क्षत्रकाे शान्ति सुव्यवस्था कायम गर्ने सम्बन्धमा २०७४ असार १४ गते जारी भएकाे प्रेस विज्ञप्ती उपर थप प्रकाश पारिएकाे सम्बन्धमा

२०७४।०३।२५