FAQs Complain Problems

ललितपुर उप-महानगरपालिकाको २५ औं नगर परिषद सम्बन्धी सूचना

ललितपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०७४/०७५ का लागि बार्षिक योजना पारित गर्नको लागि निम्‍न मिति, स्थान र समयमा नगर परिषदको बैठक आयोजना गरिने भएकाले सम्बद्ध सरोकारवाला सबैको जानकारी तथा उपस्थितिको लागि सूचित गरिन्छ ।

मितिः २०७३ पौष २८ गते बिहिबार
समयः दिउँसो ११:३० बजे
स्थानः ललितपुर उप-महानगरपालिका कार्यालयको प्राङ्गण

२०७३।९।२२