FAQs Complain Problems

ललितपुर उप-महानगरपालिकाको ९८ औं स्थापना दिवस सम्बन्धी सूचना

नेपालकै जेष्‍ठ नगरपालिका ललितपुर उप-महानगरपालिकाको ९८ औं स्थापना दिवस यहि २०७३ पौष २ गते शनिबार ११:०० ललितपुर उप-महानगरपालिका कार्यालय भवनको प्राङ्गणमा विविध कार्यक्रम सहित मनाईने हुँदा उक्त कार्यक्रममा उपस्थितिको लागि सम्बन्धित सबैलाई जानकारी गरिन्छ ।

२०७३।८।२९