FAQs Complain Problems

ललितपुर उप महानगरपालिकाको राजश्‍व छुट सम्बन्धी जरुरी सूचना

ललितपुर उप-महानगरपालिकामा बुझाउनु पर्ने चालु आ.व. २०७३/७४ को मालपोत, घर जग्गा कर तथा व्यवसाय कर यही २०७३ श्रावण मसान्त भित्र बुझाएमा नगरपालिकाको निर्णयानुसार ५% छुट हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ । समय मै कर चुक्ता गरी छुटको सुविधा लिनुहोस् ।

२०७३।४।४