FAQs Complain Problems

विदेश अध्ययन गर्न जाने विद्यार्थीले I-20/Confirmation Letter गरे बमोजिम लाग्ने कर

 

३० लाख सम्म
रु १२००/-

३० लाख भन्दा माथि ५० लाख सम्म
रु १८००/-

५० लाख भन्दा माथि १ करोड सम्म 
रु २४००/-

१ करोड भन्दा माथि २ करोड सम्म 
रु ४८००/-

२ करोड भन्दा माथि 
रु ७२००/-

* अन्यको हकमा जम्मा सम्पत्तिको प्रति हजारको रु १/- (एक रुपैयाको दरले )

नोट: उपयुक्त सुविधा प्राप्त गर्नको लागि चा.आ.व. सम्मको सम्पूर्ण कर चुक्ता गरेको हुनुपर्नेछ |