समाचार
वडा नं १७
Body:
वडाको परिचय :
१) ऐतिहासिक पृष्ठिभूमि
ललितपुर महानगरपालिका वडा नं १७ एक ऐतिहासिक नगर हो । यस वडामा बिभिन्न भाषा, जाती, सांस्कृति, र समुदायहरु रहेका छन् । २०६८ को जनगणना अनुसार यस वडाको कुल जनसंख्या १०६४४ छन् जसमा महिला ५०९३, पुरुष ५५५१ रहेका छन् ।यस बडाको जम्मा घरघुरी २६७८ र जनघनत्व(प्रति वर्ग कि.मि.) १७७४० रहेको छ ।यस वडाको क्षेत्रफल वर्ग कि.मि ०.६० रहेको छ ।
२) भौगोलिक अवस्थिति सिमाना
- यस वडाको पुर्वतर्र्फ कर्मनासा खोला र महालक्ष्मी नगरपालिका वडा नं १ पर्दछ ।
- पश्चिम तर्फ इलाछे, लुखुसि, कनिबहाल, सिन्चाहिटि, दलौत कार्यशाला र ६ वडा पर्दछ ।
- उतर तर्फ सुन्धारा ,इलाछे, हकतोल त्यागल, ग्वार्काे र वडा नं ७ पर्दछ
- दक्षिण तर्फ अखिल नेपाल फुटबल संध, बाफल र १५ वडा पर्दछ ।
सम्पर्क नं : ५५३६५९७
Supporting Documents: