FAQs Complain Problems

वडा नंं २८

Body: 

वडाको परिचयः
करिव ललितपुर महानगरपालिका, पुल्चोकबाट ८ किलोमिटर टाढा रहेको यस वडामा करिव ६५७७ जनसख्या रहेकोमा पुरुष संख्या २८७२ र महिला संख्या ३७०५ छन् । यहांको घरधुरी १६६७ छन् भने यस्को क्षेत्रफल १.८१ किलोमिटरमा फैलिएको छ ।

ऐतिहासिक स्थलहरु :
यस ठाउमा ईनार ४ वटा, ढोका ४ वटा, पातीपौवा ९ वटा, ढुङ्गे धारा ४ वटा र पोखरी ४ वटा रहेको साथै हरिसिद्धि भवानी मन्दिरलाई हरेक चाडवाडमा पुजा आजा गरिन्छ । यहां योमरी पुर्णिमा र फागु पुर्णिमामा लाखे नांच दिनभरि देखाई जात्रा मनाउछन् । 

Supporting Documents: