FAQs Complain Problems

वडा नंं २४

Body: 

वडाको परिचयः–
साविक धापाखेल गा.वि.स वडा नं ३ देखी ९ सम्मको वडाहरुबाट वडा नं २४ भएको हो । लगनखेल देखी करिब चार कि.मी दक्षिण दिशामा रहेको यस वडामा विभिन्न जनजाती, भाषाभाषी र बिभिन्न धर्म मान्ने मानिसहरुको थलोको रुपमा चिनिन्छ । यस वडाको उत्तर दिशाामा वडा नं २३, दक्षिणमा गोदावरी नगरपालिका को वडा नं १२,१३,१४ , पुर्वमा  वडा नं २८ र २९  तथा पश्चिममा वडा नं २६,२७ पर्दछ । धापाखेल हाम्रो शान नागदह हाम्रो पहिचान भन्ने नारा बोकेको यस वडाको मुल थलोको रुपमा नागदह र आँखीदह रहेको  छ । यस वडाको चारै तिर मनोरम दृश्य देख्न पाईन्छ । 

सम्पर्क :– ५५७०४९०

Supporting Documents: