FAQs Complain Problems

वडा नंं २३

Body: 

वडाको परिचय
ललितपुर महानगरपालिका वडा नं. २३ को कार्यालय धापाखेल ललितपुरमा अवस्थित रहेको छ । यस सुन्दर नगरी धापाखेलमा अवस्थित २३ नं. वडाको पूर्वमा ललितपुर महानगरपालिका वडा नं.२८, पश्चिममा वडा नं.१५ तथा वडा नं.२६, उत्तरमा वडा नंं.१५ र दक्षिणमा वडा नं.२४ रहेको छ । बहु जातिय बसोबास भएको यस वडामा मुख्यतया नेवार, क्षेत्री, ब्राह्मण लगायतका अन्य जातजातिको समेत बसोबास रहेको छ । २०६८ सालको जनगणना अनुसार यस वडाको जनसंख्या ७००२ रहेको र  यो वडा साविकको धापाखेल गाउँ विकास समितिको वडा नं.१ र २ मिलि बनेकोछ ।  

सम्पर्क : ५२७५३८४  

Population: 
७००२
Supporting Documents: