FAQs Complain Problems

महिला उध्यमी सम्मेलन २०८२मा नाम दर्ता गर्न सम्बन्धी सूचना!

अव नाम दर्ता गर्न जम्मा ५ दिन मात्र बाँकी, 
मिति २०८२ जेठ २६ गते भित्र महिला विकास शाखामा नाम टिपाउनुहोला ।"
महिला उध्यमी सम्मेलन २०८२
मिति २०८२ असार २ गते
समय - बिहान १०:०० देखि ३:०० बजे सम्म
स्थान - म्याजेस्टिक ग्राण्ड, एकान्तकुना, ललितपुर ।
https://drive.google.com/file/d/1LR10hvXhV1rJSbUhC2x4o7mYVNnIEVKn/view?u...

२०८२/०२/२३