FAQs Complain Problems

चलन चल्तीको दरमा जग्गा मुल्यांकन गर्दा चाहिने आवश्यक कागजातहरु

१. जग्गा धनी प्रमाणपत्र प्रतिलिपि,

२. यस आ.व. मा मालपोत तिरेको रसिदको प्रतिलिपि,

३. घर भए घर जग्गा कर तिरेको प्रमाण पत्र प्रतिलिपि,

४. नागरिकताको प्रतिलिपि 

विद्यार्थीको हकमा स्पोन्सर गर्नु पर्ने भएमा (माथि उल्लेखित कागजात सहित निम्न काग्जथारू संलग्न गर्नुपर्ने)

- विद्यार्थीको नाम:.....................................................     नाता: ........................................................

-नाता प्रमाणित प्रतिलिपि,

- I-20/Confirmation Letter को प्रतिलिपि र सक्कल कपी