FAQs Complain Problems

कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको परीक्षाको प्रवेशपत्र सम्बन्धी सूचना

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्तर्गत यस ललितपुर उप-महानगरपालिका कार्यालयमा कार्यक्रम अधिकृत (LGCDP Focal Person) पदको लागि संचालन हुने प्रतियोगात्मक परीक्षाको प्रवेशपत्र मिति २०७२।१२।१४ गते बाट वितरण गरिने भएकोले प्रवेश पत्र प्राप्त गर्न ललितपुर उप-महानगरपालिकाको प्रशासन महाशाखामा उम्मेदवार आफैंले सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा मिति: २०७२।१२।१९ गते विहान ११:०० बजे

परीक्षा केन्द्र : त्रि-पद्म विद्याश्रम उच्च मा. वि. , पुल्चोक ।

२०७२।१२।१४