FAQs Complain Problems

सार्वजनिक खरीद / बोलपत्र सूचना

Invitation for Letter of Intent for short listing of consulting firms for preparation of MTMP of LSMC

LSMC MTMP LOI Notice
२०७२।१०।१५

सार्वजनिक - निजी साझेदारी (PPP) अवधारणा अनुसार कार्य गर्न आशय पत्र पेश गर्ने सम्बन्धी सूचना

PPP EoI Notice 2072
२०७२।९।१४

ललितपुर उप-महानगरपालिका कार्यालय भवन भित्रपट्टी रंगरोगन गर्ने सिलबन्दी बोलपत्र आह्‍वान

ललितपुर उपमहानगरपालिका कार्यालय
खरिद ईकाई, पुल्चोक, ललितपुर ।

सिलवन्दी वोलपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित मितिः २०७२।८।२३

यस ललितपुर उप महानगरपालिका कार्यालय, पुल्चोक भवनको रंगरोगन गराउनु पर्ने भएकोले तपसिल वमोजिमको शर्तहरुको अधीनमा रही नेपाल सरकारद्धारा ईजाजत पत्र प्राप्त नेपाली निर्माण व्यवसायीहरुबाट शिलवन्दी वोलपत्र आव्हान गरिएको छ ।.....

 

२०७२।०८।२३

पर्यटक सेवा शुल्क संकलन बोलपत्र आह्‍वानको पुनः सूचना

ललितपुर उप–महानगरपालिका कार्यालय
खरिद इकाई, पुल्चोक, ललितपुर
पर्यटक सेवा शुल्क संकलन सम्बन्धी बोलपत्र आह्‍वानको सार्वजनिक सूचना

प्रथम पटक प्रकाशित मिति: २०७२/०७/२४ (गोरखापत्रमा प्रकाशित)
बोलपत्र बुझाउने अन्तिम दिन: २०७१/०८/२३ गते, कार्यालय समय भित्र

२०७२।०८।०८

शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना

View

यस कार्यालयको लागि आवश्यक भएको मोटरसाईकल शिलबन्दी दरभाउपत्रको माध्यमबाट तोकिएको स्पेशिफिकेशन बमोजिमको खरिद गर्नको लागि

२०७२|०६।०६

REQUEST FOR EXPRESSION OF INTEREST (REOI)

(CONSULTING SERVICES - FIRMS SELECTION)
Date of first publication: June 4, 2015

२०७२|०२।२१