FAQs Complain Problems

सूचना तथा समाचार

११२ औं महिला दिवसको अवसरमा साइकल र्याली कार्यक्रम २०७८ फाल्गुन २४ (८ मार्च )

यस बर्षको अन्तराष्ट्रिय नारा: "Gender Equality Today for a Sustainable Tomorrow" र राष्ट्रिय नारा: “सामाजिक न्याय र लैङ्गिक समानता: दिगो बिकासको सुनिश्चितता” सहित ११२ औ अन्तराष्ट्रिय महिला दिवस मनाउने सन्दर्भमा मिति २०७८ फाल्गुन २४ गते (८ मार्च) का दिन साईकल र्याली आयोजना हुँदैछ | \कार्यक्रमको बिस्तृत बिवरण यस प्रकार छ:
भेला हुने मिति: २०७८ फाल्गुन २४ गते (८ मार्च )
भेला हुने स्थान: जावलाखेल चोक
भेला हुने समय: बिहान ७:०० बजे

२०७८/११/१४

फाईजर खोप संचालन गर्ने सम्बन्धि ललितपुर महानगरपालिकाको सूचना |

२०७८/११/११

कोभिड - १९ बिरुद्धको खोपको बुस्टर मात्रा सम्बन्धी प्रष्ट पारिएको सम्बन्धमा |

२०७८/११/०५

थप मात्र (बुस्टर)खोप संचालन गर्ने सम्वन्धी ललितपुर महानगरपालिकाको अत्यन्तै जरुरी सूचना |

२०७८/११/०४

सूचना !

२०७८/११/०४

सामुदायिक कुकुरहरु नियन्त्रण तथा बन्ध्याकरण कार्यक्रम । (वडा नं. २८ र २९)

२०७८/११/०२

Pages