FAQs Complain Problems

सूचना तथा समाचार

परीक्षा मिति संशोधन गरिएको सूचना

structural engineer exam date ammendment notice 2072
२०७२।९।१४

ललितपुर उप–महानगरपालिकाबाट घर घरमा लगत संकलन टोली खटाइएको सम्बन्धी सूचना !!!

ललितपुर उप–महानगरपालिकाको नगर क्षेत्र विकास, नीति निर्माण, घर नम्बरिङ्ग लगायत नगरबासीहरुको सेवा सुविधालाई प्रभावकारी बनाउन नगर क्षेत्र भित्रको घर जग्गा, व्यवसाय, फोहरमैला व्यवस्थापन, सौर्य उर्जा बत्ती जडान, सामाजिक सूचकांकका विविध विषयहरुमा लगत संकलनका लागि घरघरमा स्वयंसेवकहरुको टोली खटी आएको हुँदा आवश्यक सहयोग गरिदिन हुन नगरबासी, राजनैनिक दल, नागरिक समाज, वडा नागरिक मञ्‍च, सामाजिक परिचालक लगायत सम्बन्धित सबैमा अनुरोध गरिन्छ । लगत संकलनकर्तालाई आवश्यक पर्ने घर जग्गाको विवरण सहित आवश्यक सूचना

२०७२।९।९

आ.व. ०७३/७४ को योजनाको लागि वैठक तालिका

२०७२।०८।२१

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सुचना

यस ल.पु.उ.म.न.पा मा आ.व. ०७२।७३ को प्रथम चौमासिक (श्रावण देखि कार्तिक सम्म) सामाजिक सुरक्षा भत्ता र भुकम्प राहत रकम रु.३०००/- कार्तिक १९ गते सम्म लिन छुट भएका लाभग्रहीहरुलाई सम्बन्धित बैंकहरुबाट पुनः यहि मंसिर २० गते सम्म वितरण गर्ने भएकोले सबैमा जानकारी गराइन्छ । साथै उक्त समयमा भत्ता लिन छुट भएमा भुकम्प राहत रकम रु.३०००/- पछि नपाईने समेत जानकारी गरिन्छ ।

 

२०७२।०८।१४

कार्यक्षमताको मुल्याङ्कन, खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना

LSMC Recruitment Notice 2072

ललितपुर उप-महानगरपालिका कार्यालय

कार्यक्षमताको मुल्याङ्कन, खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना

प्रकाशित मितिः २०७२।०८।११ (गोरखापत्र)

२०७२।०८।११

योजना/कार्यक्रम सम्झौता गर्न आउने सम्बन्धी सूचना

२०७२।०८।०२

Pages