FAQs Complain Problems

सूचना तथा समाचार

स्वास्थ्य स्वयंसेवीहरुबाट जनप्रतिनिधिविहिन अवस्थामा पनि उत्कृष्ट काम भएको

विश्व स्वयंसेवक दिवस २०१८ तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका २०७५को उपलक्ष्यमा बुधवार ललितपुर महानगपालिकाले स्वास्थ स्वयंसेवीहरुलाई सम्मान तथा प्रोत्साहन गरेको छ । बुधबार महानगपालिकामा एक कार्यक्रम आयोजना गरि उनीहरुलाई सम्मान तथा प्रोत्साहन गरेर हौसला प्रदान गर्ने काम गरेको हो ।
उनीहरुले स्वास्थ्य क्षेत्रमा स्थानीयस्तरमा गरेको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।

२०७५/०९/२४

सूचना सच्याइएको बारे

२०७५/८/२४

ललितपुर महानगरपालिकाको कर सम्बन्धि अत्यन्त जरुरी सूचना

२०७५/०७/२८

ललितपुर महानगरपालिकाको सम्पदा सम्बन्धि प्रेस विज्ञप्ती

आज मिति २०७५ कार्तिक २० गते मंगलबार ललितपुर महानगरपालिका वडा नं. ९ क्वय्लाछी च्यासल स्थित मूर्त सम्पदाको रुपमा रहेको ३ वटा ऐतिहासिक पाटीहरु लामपाटि, भौकिसि पाटि (फल्चा) र होनबहाः पाटी आज एक समारोह बीच ललितपुर महानगरपालिका का मेयर श्री चिरीबाबु महर्जनज्यूबाट समुद्घाटन भएको छ । २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त यी सम्पदाहरु पुननिर्माण गर्न लाम्पाटिको लागी UNISCO फोटो सर्कलबाट सहयोग प्राप्त भएको र भौकिसि फल्चा र होनबहाः पाटी ललितपुर महानगरपालिकाको सहयोगमा पुनः निर्माण भएको हो ।

२०७५/०७/२०

HR reqiurement for Urban road Design and construction supervision DSC

2075/07/13

ललितपुर महानगरपालिकाको फुटबल खेल सम्बन्धि प्रेस विज्ञप्ती

२०७५/०६/२८