FAQs Complain Problems

सूचना तथा समाचार

ललितपुर महानगरपालिकाको कर सम्बन्धि अत्यन्त जरुरी सूचना

२०७५/०७/२८

ललितपुर महानगरपालिकाको सम्पदा सम्बन्धि प्रेस विज्ञप्ती

आज मिति २०७५ कार्तिक २० गते मंगलबार ललितपुर महानगरपालिका वडा नं. ९ क्वय्लाछी च्यासल स्थित मूर्त सम्पदाको रुपमा रहेको ३ वटा ऐतिहासिक पाटीहरु लामपाटि, भौकिसि पाटि (फल्चा) र होनबहाः पाटी आज एक समारोह बीच ललितपुर महानगरपालिका का मेयर श्री चिरीबाबु महर्जनज्यूबाट समुद्घाटन भएको छ । २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त यी सम्पदाहरु पुननिर्माण गर्न लाम्पाटिको लागी UNISCO फोटो सर्कलबाट सहयोग प्राप्त भएको र भौकिसि फल्चा र होनबहाः पाटी ललितपुर महानगरपालिकाको सहयोगमा पुनः निर्माण भएको हो ।

२०७५/०७/२०

HR reqiurement for Urban road Design and construction supervision DSC

2075/07/13

ललितपुर महानगरपालिकाको फुटबल खेल सम्बन्धि प्रेस विज्ञप्ती

२०७५/०६/२८

ललितपुर महानगरपालिकाको खड्ग (पाय) जात्र सम्बन्धि प्रेस विज्ञप्ती

२०७५/०६/२८

नि:शुल्क स्वास्थ्य क्लिनिक संचालन गर्ने सम्बन्धी सूचना

२०७५-०६-२६

Pages