FAQs Complain Problems

कोरोना राहतको सूचना तथा विवरण

कोरोना संक्रमित विरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोग निर्देशिका बमोजिम यस महानगरपालिकामा प्राप्त भएका निवेदन उपर कारवाही भइ सहयोग रकमको चेक तयार भएकाहरुको विवरण यसै साथ संलग्न छ | विवरणमा नाम समावेश भएका र यस महानगरपालिका बाट फोन तथा मेसेज प्राप्त गरे हरुले चेक बुझ्नका लागि महानगरपालिकामा समपर्क राख्नु होला |

निवेदन पेश भएका तर विवरणमा संलग्न नभएकाहरुको अर्को सूचनामा विवरण सार्वजनिक गरिने व्यहोरा अनुरोध छ |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.
२०७८/१२/१७