FAQs Complain Problems

ललितपुर महानगरपालिका वडा नं. ९ क्वय्लाछी च्यासल स्थित ३ वटा ऐतिहासिक पाटीहरुको समुद्घाटन

Read More

ललितपुर महानगरपालिकाले नगर क्षेत्रको तीन स्थानमा ट्राफिक लाइट जडान को उद्घाटन गर्दै महानगरको प्रमुखज्यू र उप प्रमुखज्यू

Read More

वडा नंं. १

वडाको परिचय :

यस वडा नं.१ उत्तर पूर्वमा वागमती कोरीडोर तीन खम्बाबाट दक्षिण रुपक स्कुल हुदै प्रदिप रिमालको अगाडिबाट पूर्व हुदै सर्वाङ्ग स्वास्थ्य सदनबाट दक्षिण पुरानो सगरमाथा एफ. एम. अगाडि बाट पश्चिम हुदै वडा नं.१० र २ को सिमानाबाट उत्तर हुदै वागमती कोरीडोर शंकटा पुल सम्म फैलिएको छ ।

Ward Contact Number: 
५५२०२०९

वडा नंं २८

वडाको परिचयः
करिव ललितपुर महानगरपालिका, पुल्चोकबाट ८ किलोमिटर टाढा रहेको यस वडामा करिव ६५७७ जनसख्या रहेकोमा पुरुष संख्या २८७२ र महिला संख्या ३७०५ छन् । यहांको घरधुरी १६६७ छन् भने यस्को क्षेत्रफल १.८१ किलोमिटरमा फैलिएको छ ।4

ऐतिहासिक स्थलहरु :
यस ठाउमा ईनार ४ वटा, ढोका ४ वटा, पातीपौवा ९ वटा, ढुङ्गे धारा ४ वटा र पोखरी ४ वटा रहेको साथै हरिसिद्धि भवानी मन्दिरलाई हरेक चाडवाडमा पुजा आजा गरिन्छ । यहां योमरी पुर्णिमा र फागु पुर्णिमामा लाखे नांच दिनभरि देखाई जात्रा मनाउछन् । 

Ward Contact Number: 
५२५०६२०
Supporting Documents: 

वडा नं १२

 वडाको परिचयः  

Ward Contact Number: 
०१५५३६३३९
Supporting Documents: 

वडा नं १९

वडाको परिचय :

ललितपुर जिल्ला, ललितपुर महानगरपालिका अन्तर्गत रहेको वडा नं. १९ बाक्लो पुरानो बस्ति हो । यस वडाको छिमेकि वडामा पूर्वमा १२ वडा , पश्चिममा २० वडा, उत्तरमा १६ वडा र दक्षिणमा ५ वडा रहेको छ । यस वडाको कार्यालय अग्निशालामा रहेको छ । 

सम्पर्क नं.   ०१५००८८१८

Ward Contact Number: 
०१५००८८१८
Supporting Documents: 

वडा नं १८

वडाको परिचय  :  

Ward Contact Number: 
५५९०६७३
Supporting Documents: 

वडा नं १७

वडाको परिचय  :  

१) ऐतिहासिक पृष्ठिभूमि
ललितपुर महानगरपालिका वडा नं १७ एक ऐतिहासिक नगर हो । यस वडामा बिभिन्न भाषा, जाती, सांस्कृति, र समुदायहरु रहेका छन् । २०६८ को जनगणना अनुसार यस वडाको कुल जनसंख्या १०६४४ छन् जसमा महिला ५०९३, पुरुष ५५५१ रहेका छन् ।यस बडाको जम्मा घरघुरी २६७८ र जनघनत्व(प्रति वर्ग कि.मि.) १७७४० रहेको छ ।यस वडाको क्षेत्रफल वर्ग कि.मि  ०.६० रहेको छ ।
२) भौगोलिक अवस्थिति सिमाना

Ward Contact Number: 
५५३६५९७
Supporting Documents: 

Pages

सूचना

हाम्रा YouTube भिडियोहरु

पदाधिकारी

चिरीबाबु महर्जन
नगर प्रमुख
mayor@lmc.gov.np / cbmaharjan@yahoo.com
9851022723
गीता सत्याल
उप– प्रमुख
gitasatyal.nepal@gmail.com
9851234440
गणेश अर्याल
प्रमुख प्रशासकीय अधिकृत
ganesrishu@gmail.com
9851250013
राजु महर्जन
प्रवक्ता
rajumaharjan77@gmail.com
9851114886
रुद्र प्रसाद गाैतम
सूचना अधिकारी
suchanaadhikari@lalitpurmun.gov.np
9851062110

Services

सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- ३ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रू. २५,०००/- (संस्थागतको हकमा)
आवश्यक कागजातहरुः-
  •     व्यवस्थापन समितिको निर्णय
  •     वडा कार्यालयको सिफारिस
  •     विनियम
  •     व्यवसाय दर्ता
  •     सञ्चालकहरुको विवरण
  •     लालपूर्जा तथा ५ वर्षसम्म को घर भाडा सम्झौता
  •     शिक्षक तथा विद्यार्थी हरु को विवरण
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १,५००/-
आवश्यक कागजातहरुः-
  •     शिक्षण संस्था सञ्चालक समिति वा गुठीयारको बैठकको निर्णय
  •     विद्यालयको सिफारिस
  •     सिफारिस गरिएका व्यक्तिहरुको नागरिकता, बायोडाटा र अन्य आवश्यक प्रमाण पत्रहरुको प्रतिलिपि
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
  •     हस्ताक्षरको नमुना
  •     विद्यालयको सिफारिस
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. ५००/- (संस्थागत विद्यालयको हकमा)
आवश्यक कागजातहरुः-
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
  •     हस्ताक्षरको नमुना र मुद्दति रसिद
  •     विद्यालयको सिफारिस
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १५,०००/-
आवश्यक कागजातहरुः-
  •     शैक्षिक संस्थाको कागजात
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १,००,०००/-
आवश्यक कागजातहरुः-
  •     शिक्षण संस्थाको कागजात
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २५,०००/-
आवश्यक कागजातहरुः-
  •     शिक्षण संस्थाको कागजात
  •     नजिकैको  कम्तिमा दुई विद्यालयको सहमति
  •     दुबै स्थानीय तह (वडा / पालिका)को सिफारिस
  •     विद्यालय व्यवस्थापन समितिको निर्णय
  •     निरिक्षण प्रतिवेदन
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २००/-
आवश्यक कागजातहरुः-
  •     जन्मदर्ता / नागरिकता को प्रमाण पत्रको प्रतिलिपी
  •     सच्याउनको लागि उपलब्ध सक्कल लब्धाङ्क पत्र
  •     विद्यालयको सिफारिस

जानकारी