FAQs Complain Problems

ललितपुर महानगरपालिकामा मेट्रिक ठेगाना प्रणालीमा आधारित घर नम्बर दिनको लागि आवश्यक कार्य गर्न प्राविधिक टोलीहरु कार्यरत भई रहेको हुँदा सम्पूर्ण नगरबासीहरुलाई सहयोगको लागि हार्दिक अनुरोध छ |

Read More

ललितपुर महानगरपालिका वडा नं. ९ क्वय्लाछी च्यासल स्थित मूर्त सम्पदाको रुपमा रहेको ३ वटा ऐतिहासिक पाटीहरु लामपाटि, भौकिसि पाटि (फल्चा) र होनबहाः पाटी २०७५/०७/२० गते ललितपुर महानगरपालिका का मेयर श्री चिरीबाबु महर्जनज्यूबाट समुद्घाटन

Read More

ललितपुर महानगरपालिकाले नगर क्षेत्रको तीन स्थानमा ट्राफिक लाइट जडान को उद्घाटन गर्दै महानगरको प्रमुखज्यू र उप प्रमुखज्यू

Read More

पाटनको कलाबाट अष्ट्रियाकी विदेश मन्त्री प्रभावित

Read More

ललितपुर महानगरपालिकाको चौँथौ नगरसभा सम्पन्न

Read More

पसल कबल भाडाको बोलपत्र स्वीकृत सम्बन्धी सूचना

२०७६/०४/२६

पसल कबल खाली गर्ने सम्बन्धी पुन : सूचना !

२०७६/०४/२६

ललितपुर महानगरपालिकाको खरिद गरिएको ब्रुमर र पानी ट्यांकर संचालन सम्बंदी प्रेस विज्ञप्ती

२०७६/०४/२४

ललितपुर महानगरपालिकाले सुरु गर्यो आपाङ्गता परिचयपत्र वितरण आपाङ्गता मैत्री ट्याक्सी भित्र्याउँदै ललितपुर महानगर

ललितपुर ः ललितपुर महानगरपालिकाले आपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्न सुरु गरेको छ । ललितपुर महानगरपालिकामा आयोजित कार्यक्रममा मेयर चिरीबाबु महर्जनले  अपाङ्गता भएकालाई परिचयपत्र दिएर यसको सुरुवात गर्नु भएको हो । नेपाल सरकारले २०५६ सालदेखि आपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको थियोे । २०६० साल देखि यो कार्य प्रत्येक जिल्लाका महिला विकास कार्यालयहरुमार्फत गरिदै आएको थियो ।

२०७६/०४/१६

Pages

सूचना

पदाधिकारी

चिरीबाबु महर्जन
नगर प्रमुख
cbmaharjan@yahoo.com
9851022723
गीता सत्याल
उप– प्रमुख
gitasatyal.nepal@gmail.com
9851234440
प्रेम प्रसाद भट्टराई
प्रमुख प्रशासकीय अधिकृत
prempb96@hotmail.com
5522563
राजु महर्जन
प्रवक्ता
rajumaharjan77@gmail.com
9851114886

Services

सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- ३ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रू. २५,००० (संस्थागतको हकमा)
आवश्यक कागजातहरुः-
  •     व्यवस्थापन समितिको निर्णय
  •     वडा कार्यालयको सिफारिस
  •     विनियम
  •     व्यवशाय दर्ता
  •     सञ्चालकहरुको विवरण
  •     लालपूर्जा तथा ५ वर्षको घर भाडा सम्झौता
  •     शिक्षक तथा विद्यार्थी विवरण
     
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १५००
आवश्यक कागजातहरुः-
  •     कम्पनी सञ्चालक समिति वा गूठीयारको बैठकको निर्णय
  •     विद्यालयको सिफारिस
  •     सिफारिस गरिएका व्यक्तिहरुको बायोडाटा र नागरिक्ताको प्रतिलिपि
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  •     वि. व्य. स निर्णय
  •     दस्तखत नमुना कार्ड
  •     विद्यालयको सिफारिस
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. ५०० (संस्थागत विद्यालयको हकमा)
आवश्यक कागजातहरुः-
  •     विव्यस निर्णय
  •     दस्तखत नमुना कार्ड र मूद्धति रसिद
  •     विद्यालयको सिफारिस
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १५,०००
आवश्यक कागजातहरुः-
  •     कम्पनीको कागजात
  •     विव्यसको निर्णय
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. १,००,०००
आवश्यक कागजातहरुः-
  •     कम्पनीको कागजात
  •     दूवै वडा / पालिकाको सिफारिस
  •     विव्यसको निर्णय
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- २ महिना
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २५०००
आवश्यक कागजातहरुः-
  •     कम्पनीको कागजात
  •     नजिकका २ विद्यालयको सहमति
  •     दूवै वडा / पालिकाको सिफारिस
  •     विव्यसको निर्णय
  •     निरिक्षण प्रतिवेदन
सेवा प्रकारः- शिक्षण संस्था
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- शिक्षा प्रमुख
सेवा दिने कार्यालयः- शिक्षा शाखा
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
  •     जन्मदर्ताको / ना.प्र.प.को प्रतिलिपी
  •     सच्याउनका लागि सक्कल लब्धाकपत्र
  •     विद्यालयको सिफारिस

जानकारी