सेवाहरु |
पेश गर्नु पर्ने आवश्यक विवरण |
कर तथा सेवा शुल्क दररेट |
लाग्ने समय |
मालपोत कर |
अघिल्लो आ.व. पोताकर असुली रसिद वा जग्गाको जग्गा धनी पुर्जी अनिवार्य |
स्थानिय स्वायत्त शासन ऐन नियमावलीमा निर्धारीत भए बमोजीम अनुसुची नं. १ |
तुरून्तै |
घर जग्गा कर |
२०२१ साल भन्दा अगाडि बनेका घरका लागी |
स्थानिय स्वायत्त शासन ऐन नियमावली निर्धारीत दररेट बमोजीम अनुसुची नं. २ |
घर जग्गा कर फाराम दर्ता भएको ३ दिन भित्र |
२०२१साल भन्दा पछाडि बनेको घरका लागी नागरीकताको प्रमाण पत्र जग्गा धनी प्रमाण पुर्जा आ.व. मालपोत तिरेको रसिदका प्रतिलिपी वडाको सिफारीस भाडामा छ भने वडाको सम्झौताको प्रतिलिपी पसल छ भने ब्यवसाय दर्ताको प्रतिलिपी पहिले कर कार्यलयमा कर तिरेको भए सो को प्रतिलिपी |
|||
घर बहाल कर |
ललितपुर क्षेत्र भित्रका घर, गोदाम, ग्यारेज, कारखाना, जग्गा वा पोखरी पुरै वा आंशीक तवरले जग्गा धनीले बहाल दिंदा सम्झौता गरेको भए सोको प्रतिलिपी र निवेदन |
वार्षिक बहाल रकममा सयकडा २ प्रतिशत |
निवेदन पेश भएको भोलिपल्ट |
विटौरी/भुमिकर |
ललितपर नगरपालिकाले ब्यवस्थित गरी निर्माण गरेको स्थानहरुमा अस्थायी पसलहरुबाट निम्न विवरण संलग्न गरी बहाल विटौरी कर संकलन गरीने |
काठको टहरा ६।४को दैनिक रु २५।– |
तुरून्तै |
ब्यवसाय कर |
निवेदन नागरीकताको प्रतिलिपी, |
ऐन नियमावली तथा नगरपरीषदको बैठकबाट निर्धारीत दररेट बमोजीम अनुसुची नं. |
निवेदन पेश भएको १ धण्टा भित्र |
सवारी कर |
ब्लुबुक |
अनुसुची २ |
तुरून्तै |
मनोरञ्जन कर |
सुचना तथा संचार मन्त्रालयको पत्रको प्रतिलिपी
|
कुल सिट संख्याको २५ प्रतिशत को ३ प्रतिशतका दरले मासिक |
तुरून्तै |
बिज्ञापन कर | निवेदन नागरीकताको प्रतिलिपी पासपोर्ट र्साईज फोटो २ थान सुचना प्रचार प्रसार गर्न कानुनले स्विकृत दिएको अधिकारको प्रतिलिपी घर माथि जडान भएका होडिङ्ग वोर्डका हकमा उल्लेखित कागजात प्रतिलिपीहरु |
होडिङ्ग वोर्ड १ आर्थिक वर्षो प्रति व.फी रु ५०।– ब्यानर १ हप्ताको १ थानको रु ५०।– निओन र्साईन १ आर्थिक वर्षो प्रति व.फी रु ६०।– निजी घर जग्गा भएमा २० प्रतिशत छुट सुर्ति र मदिरा जन्य पदार्थ भएमा थप ५० प्रतिशत दस्तुर वाल । सटर पेन्टिङ्ग प्र.व.फी रु ३०।– |
निवेदन दर्ता भएको एक हप्ता भित्र |
मुल्यांकन महशुल |
ललितपुर उपमहानगरपालिका क्षेत्र भित्रमा घर जग्गाको कर प्रयोजन बाहेक पंचकिर्ती, चलन चल्ती मुल्यांकन बिदेशमा अध्ययन गर्न जानेको हकमा अंग्रजीमा आवश्यक परेमा |
रु १०००।– मा रु १।–मा नबढ्ने गरी
रु ५०५।-
रु ११०।- |
सवै विवरण प्राप्त भएपछि तुरुन्तै |
सफाई महशुल | उप महानगरपालीका क्षेत्र भित्रका कुनै उधोग ब्यवससाय हस्पीटल, स्कुल, क्याम्पस आदि स्थानहरुको फोहर संकलन भएको फाल्न कन्टेनर तथा ढल सफा गर्न डोजर उपलब्ध गराउन सम्वन्धित निकायको निवेदन फाराम उधोग,हस्पीटल,स्कुल आदिको ब्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपी प्रोपाईटरको नागरीकताको फोटोकपी |
ढल सफा गर्ने डोजर प्रति घण्टा रु ७०००।- नगर क्षेत्र भित्र फोहर फाल्न प्रति कन्टेनरको रु १५०००।- नगर क्षेत्र बाहिर फोहर फाल्न प्रति कन्टेनरको रु २००००।- |
तुरुन्तै |
पर्यटन सेवा शुल्क | सार्क राष्ट्र रु २५।- प्रति ब्यक्ति अन्य राष्ट्र रु २००।- प्रति ब्यक्ति |
तुरुन्तै | |
एम्बुलेन्स सेवा दस्तुर |
ललितपुर नगर क्षेत्र भित्र रु ५० ।- सो भन्दा बाहिर प्रति कि. मि रु ७ ।- |
तुरुन्तै | |
दर्ता, नविकरण दस्तुर (निवेदन, नक्कल , मिलापत्र आदि) |
निवेदन दर्ता रु ५।- नक्कल रु ३।- मिलापत्र रु ५।- उजुरी दर्ता रु ५०।- |
तुरुन्तै | |
अन्य फाराम | नक्शा फाराम दस्तुर रु ७५०/- ब्यवसाय फाराम रु ५/- कन्सल्टेन्सी फाराम रु १०० /- घर जग्गा फाराम रु १० /- मर्मत फाराम रु ५ /- निर्माण सम्पन्न प्रमाणपत्र रु ३५/- उपभोक्त समिति गठन फाराम रु २००/- |
तुरुन्तै |