FAQs Complain Problems

Notice for 23rd Municipal Council Meeting of LSMC

ललितपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०७३/०७४ का लागि बार्षिक योजना पारित गर्नको लागि निम्‍न मिति, स्थान र समयमा नगर परिषदको बैठक आयोजना गरिने भएकाले सम्बध्द सरोकारवाला सबैको जानकारी तथा उपस्थितिको लागि सूचित गरिन्छ ।

मितिः २०७२ पौष २६ गते आइतवार
समयः दिउँसो ११ बजे
स्थानः ललितपुर उप-महानगरपालिका कार्यालयको सभा कक्ष

2072/9/17