FAQs Complain Problems

News and Notices

ललितपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०७३/०७४ का लागि बार्षिक योजना पारित गर्नको लागि निम्‍न मिति, स्थान र समयमा नगर परिषदको बैठक आयोजना गरिने भएकाले सम्बध्द सरोकारवाला सबैको जानकारी तथा उपस्थितिको लागि सूचित गरिन्छ ।

मितिः २०७२ पौष २६ गते आइतवार
समयः दिउँसो ११ बजे
स्थानः ललितपुर उप-महानगरपालिका कार्यालयको सभा कक्ष

Upload Date:
2072/9/17

ललितपुर उप–महानगरपालिकाको नगर क्षेत्र विकास, नीति निर्माण, घर नम्बरिङ्ग लगायत नगरबासीहरुको सेवा सुविधालाई प्रभावकारी बनाउन नगर क्षेत्र भित्रको घर जग्गा, व्यवसाय, फोहरमैला व्यवस्थापन, सौर्य उर्जा बत्ती जडान, सामाजिक सूचकांकका विविध विषयहरुमा लगत संकलनका लागि घरघरमा स्वयंसेवकहरुको टोली खटी आएको हुँदा आवश्यक सहयोग गरिदिन हुन नगरबासी, राजनैनिक दल, नागरिक समाज, वडा नागरिक मञ्‍च, सामाजिक परिचालक लगायत सम्बन्धित सबैमा अनुरोध गरिन्छ । लगत संकलनकर्तालाई आवश्यक पर्ने घर जग्गाको विवरण सहित आवश्यक सूचना प्रदान गरी नगर विकासमा अमूल्य योगदान गरौं ।

Upload Date:
२०७२।९।९

LSMC Recruitment Notice 2072

ललितपुर उप-महानगरपालिका कार्यालय

कार्यक्षमताको मुल्याङ्कन, खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना

प्रकाशित मितिः २०७२।०८।११ (गोरखापत्र)

Upload Date:
2072/8/11

Public Hearing Notice 2072
Upload Date:
2072/7/15

Annual Progress Review 2072
Upload Date:
२०७२।०६।१९

Upload Date:
२०७२|०६।१८

Pages