पाटनढोका स्थित इन्ष्टिच्यूट अफ कम्प्युटर सफ्ट वेयरको आयोजना तथा ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा, सामुदायिक विकास शाखाको सहयोगमा कम्प्युटरको बेसिक तथा एडभान्स तालिमवाट ५० जना लाभान्वित